प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने : प्रम प्रेस सल्लाहकार
dekhapadhi.com · Tue Feb 23 17:40:00 UTC 2021
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने बताए।
आज राति सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्ने बताए। “प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ। तत्काल राजीनामा दिनुहुनेछैन,” थापाले लेखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)