क्रसरको दोहनलाई थप प्रश्रय दिने गरी मापदण्ड संशोधन
nayapatrikadaily.com · Sun Jun 19 00:22:00 GMT 2022
संशोधित मापदण्डले क्रसर उद्योगलाई बस्ती, शिक्षण संस्था, नदी किनार, वन र राजमार्गको झन् नजिक पुग्ने बाटो खोल्यो
क्रसरले गरिरहेको दोहनलाई थप प्रश्रय गर्ने गरी सरकारले मापदण्ड संशोधन गरेको छ । नयाँ व्यवस्थाले क्रसरलाई बस्ती, शिक्षण संस्था, नदी किनार, वन र राजमार्गको झन् नजिक पुग्ने बाटो खोलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)