बाइडेनले सम्हाले ४६ औँ अमेरिकी राष्ट्रपतिको पदभार
khabarhub.com · Wed Jan 20 17:34:27 UTC 2021
काठमाडौँ– जो बाइडेनले अमेरिकाको ४६ औं राष्ट्रपतिको पदभार सम्हालेका छन् ।
बाइडेनले बाइबललाई साक्षी राखेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सबाट पद तथा गोपनीयताको शपथ लिएसँगै पदभार सम्हालेका हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)