प्रतिनिधिसभा पुन:स्थापनाप्रति सर्वोच्च अदालतको फैसलाको नेकपाद्वारा स्वागत
deshsanchar.com · Tue Feb 23 17:26:10 UTC 2021
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमलाई खारेज गरेर संसद पुनर्स्थापना गरेको भन्दै अदातलको फैसलालाई स्वागत गरेको छ।
मंगलबार नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतले संविधानको अक्षर, मर्म र भावनालाई आत्मसात गरी संविधान र लोकतन्त्रको रक्षामा समेत ऐतिहासिक योगदान पुर्याएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)