विमानस्थलबाट १४ केजी थाई गाँजा सहित दुई भारतीय महिला पक्राउ
ratopati.com · Tue Oct 27 14:01:31 GMT 2026

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई जना भारतीय महिलालाई थाई गाँजा सहित पक्राउ गरेको छ।
मंगलबार बिहान लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४६ वर्षीय शबाना बानु यार महम्मद शेख र ३५ वर्षीय शरिफ अब्बास अन्सारी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)