हवाई सुरक्षाबारे युरोपेली सङ्घको निर्णय चाँडै
gorkhapatraonline.com · Wed Nov 29 06:25:21 GMT 2023
काठमाडौँ, मङ्सिर १३ गते ।
पछिल्लो एक दशकदेखि युरोप उडान भर्न नपाएका नेपाली जहाजले युरोपको आकाश पाउने कि नपाउने भन्ने निर्णय चाँडै हुने भएको छ । यसै महिनाको अन्त्य (डिसेम्बर पहिलो साता) सम्ममा टुङ्गो लाग्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)