बोरामा भेटिएका शव पहिचान गर्न प्रहरीलाई हम्मे, ६ दिनसम्म भेटिएन कुनै सुराक
setopati.com · Mon Nov 27 16:17:24 GMT 2023
चितवनको भरतपुरमा गत बुधबार भेटिएको दुई जनाको शवको पहिचान गर्न प्रहरीलाई हम्मे भएको छ।
बुधबार दिउँसो १२ बजेतिर भरतपुर–१० स्थित केरूंगा घोलको कलभर्टमुनि बोराभित्र राखिएको अवस्थामा दुइटा शव फेला परेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)