मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले : वार्ता र विभाजनको प्रयास सँगसँगै

onlinekhabar.com · Wed Jun 02 18:45:49 GMT 2021

१९ जेठ, काठमाडौं । बुधबार दिउँसो चार बजे बोलाइएको नेकपा एमालेको स्थायी कमिटी बैठक अध्यक्ष केपी शर्मा ओलीले अन्तिम समयमा स्थगित गरे । नेताहरू व्यस्त भएकाले बैठक स्थगित गरिएको सूचना सार्वजनिक खपतका निम्ति भनियो ।

तर नेताहरूको व्यस्तता नभएर थप छलफलका निम्ति समय निकाल्न बैठक स्थगित गरिएको स्रोतले बताएको छ । उक्त स्रोतका अनुसार बुधबार दुई पक्ष (ओली र माधवकुमार नेपाल) का केही नेताहरूबीच अनौपचारिक सम्वाद पनि भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)