अदालतमाथि बालेनले फेरि गरे कटाक्ष
nayapatrikadaily.com · Wed Sep 21 17:01:00 GMT 2022
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले उच्च अदालत पाटनको कारण देखाउ आदेशपछि अदालतमाथि पुनः प्रश्न गर्दै स्टाटस लेखेका छन् ।
आज उच्च अदालत पाटनले टुकुचा क्षेत्रमा महानगरले चलाइरहेको डोजरको विषयमा कारण देखाउ आदेश जारी गरेको थियो । आदेशपछि बालेनले फेसबुकमा अदालतमाथि प्रश्न गर्दै स्टाटस लेखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)