शरणार्थी नेता रिजालको बयान– टोपबहादुरले सहयोग मागेकै हो, मैले मेरो आपत्ति छैन भनेँ
baahrakhari.com · Tue May 23 16:57:00 GMT 2023
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका शरणार्थी नेता टेकनाथ रिजालले आफूलाई चार वर्षअगाडि सानु भण्डारी र केशव दुलालले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग भेट गराएको बताएका छन् ।
भेटमा रायमाझीले भुटानी शरणार्थीहरूलाई तेस्रो मुलुकमा पुनर्स्थापना गर्ने र केही नेपालीलाई पनि भुटानीहरूकै नाममा लैजाने योजना सुनाएको रिजालको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)