हाकिममाथि हातपात गर्ने वडा अध्यक्ष हिरासतमा, पाँच दिन म्याद थप
rajdhanidaily.com · Sun Aug 06 23:30:12 GMT 2023
सिन्धुली । प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेलमाथि हातपातको आरोपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेका गोलञ्जोर गाउँपालिका वडा नं. २ का अध्यक्ष दौलत कार्कीलाई अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ ।
उनले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आइतबार आत्मसमर्पण गरेपछि उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)