ममता काफ्ले बेपत्ता प्रकरण : श्रीमान् नरेशविरुद्ध परिस्थितिजन्य प्रमाणहरूको सहारा
barnanmedia.com · Wed Oct 28 01:00:20 GMT 2026

अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा बस्दै आएका नरेश भट्टमाथि आफ्नै श्रीमती ममता काफ्ले भट्टको हत्या गरी शव टुक्राटुक्रा पारेको गम्भीर आरोप लागेको छ।
यसै विषयमा चलिरहेको हत्या मुद्दाको सुनुवाइ सोमबारदेखि चौथो सातामा प्रवेश गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)