दसैंका लागि टिकटको अग्रिम बुकिङ सोमबारदेखि
nepallive.com · Sat Oct 07 00:34:00 GMT 2023
काठमाडौं- दसैँका लागि यही असोज २२ बाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिदेशक उद्धवप्रसाद रिजालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)