मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसको संसदीय दलको नेता छान्न आज मतदान हुँदै, गगन र शेरबहादुरमा को बलियो?

pahilopost.com · Wed Dec 21 01:06:19 GMT 2022

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता छनोटका लागि आज मतदान हुँदैछ। सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालय परिसरमा आज बिहान ८ बजेका लागि मतदान तय भएको छ।

कांग्रेसमा संसदीय दलको नेता बन्न प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)