टाइगर श्राफ गोली प्रहार प्रकरण : सबै आरोपीविरुद्ध मोकोका लगाइयो
ratopati.com · Wed Oct 28 07:27:48 GMT 2026

मुम्बई । बलिउड अभिनेता टाइगर श्राफको कारमाथि भएको गोली प्रहारको घटनामा मुम्बई क्राइम ब्रान्चले सबै आरोपीविरुद्ध महाराष्ट्र नियन्त्रण संगठित अपराध ऐन अर्थात मोकोका लगाएको छ ।
हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार मुम्बई क्राइम ब्रान्चका डेपुटी कमिश्नर अफ पुलिस राज तिलक रोशनले सक्षम अधिकारीको अनुमतिपछि संगठित अपराधसँग जोडिएको ऐनका धाराहरू थप गरिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)