मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कार्यदलले अझै टुंग्याएन सिट बाँडफाँट, आज फेरि बैठक

setopati.com · Wed Sep 07 00:42:00 GMT 2022

सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको ११ सदस्यीय कार्यदल बैठकले मंगलबार बेलुकी सिट बाँडफाँटबारे सहमति गर्दै प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाउने भने पनि अझै सिट बाँडफाँट टुंगोमा पुगेको छैन।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ करिब तीन घन्टा कार्यदलबीच छलफल भएको थियो। १६५ निर्वाचन क्षेत्र कहाँ को बलियो छ भन्ने मतसहित क्षेत्र, क्षेत्र गरी छलफल र विश्लेषण भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)