मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपाल–भारत सीमा सुरक्षा बैठक सुरु

nepalnews.com · Wed Oct 28 10:31:35 GMT 2026

काठमाडौं। सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण तथा दुई देशका सीमावर्ती सुरक्षा निकायबीच आपसी समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यका साथ १०औं द्विपक्षीय समन्वय बैठक प्रारम्भ भएको छ।

उक्त बैठकमा दुवै देशका सीमा सुरक्षा निकायलगायत प्रतिनिधिको सहभागिता रहेको छ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)