सहकारी संस्थाका जाहेरी रवि लामिछानेविरुद्ध थिएन: नारायण पहराई
barnanmedia.com · Tue Apr 29 22:51:53 GMT 2025

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका जाहेरीकर्तामध्येका एक नारायण पहराईले रवि लामिछानेविरुद्ध आफूले जाहेरी नै नदिएको बताएका छन्।
जिल्ला अदालत रूपन्देहीमा चलिरहेको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दाका कारण रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पुर्पक्षका लागि थुनामा गएपछि जाहेरीकर्ता पहराईको यो भनाइ सार्वजनिक भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)