मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीको भ्रमण अघि सीके किन पुगे भारत ? ज्ञानेन्द्र शाह भन्छन् -‘यो व्यवस्था टिक्दैन’ (न्यूज रफ्तार)

news24nepal.tv · Sun May 28 00:44:50 GMT 2023

काठमाडौं । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा अनियमितता भएको भन्दै संसदमा विषप प्रवेश गरेपछि एमालेले संसद अवरुद्ध गरेको थियो ।

एमालेले जलहरी प्रकरणमा अनियमितता छानविन गरौं भन्नुको सट्टा आरोप लगाइएको भन्दै संसद बैठक नै चल्न नदिने अडान राखेपछि तीन दलका शीर्ष नेताहरुले जलहरी प्रकरणबारे संसदमा सांसद लेखनाथ दाहाल ’राजन’ले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमतिमा पुगेर संसद बैठक सुचारु गराउने सहमति जुटाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)