भारतको बिहारमा भूकम्प
annapurnapost.com · Mon Feb 15 23:36:00 UTC 2021
नयाँदिल्ली: भारतको बिहारस्थित नलन्दमा भूकम्पको धक्का महसुश भएको बताइएको छ ।
बिहारका राजनीतिज्ञ, सामाजिक अगुवाहरु सहित थुप्रै युवाहरुले सामाजिक सञ्जालमा समेत भूकम्पको धक्का आएको बताएका छन् । भारतीय मिडियाका अनुसार सोमबार राति आएको भूकम्प ३ दशमलब ५ म्याग्निच्युडको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)