प्रतिनिधिसभा पुनर्स्थापनापछि भारतले भन्यो- यो नेपालको आन्तरिक मामिला हो
setopati.com · Thu Feb 25 17:44:00 UTC 2021
भारतले नेपालको पछिल्लो राजनीतिक परिस्थितिलाई नजिकबाट नियालिरहेको भन्दै सर्वोच्च अदालतको मंगलबारको फैसलालाई उसले नेपालको आन्तरिक मामिला भएको जनाएको छ।
भारतको विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाका सम्बन्धमा प्रवक्ता अनुराग श्रीवास्तवले यो नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)