मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अमेरिकाबाट कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

baahrakhari.com · Wed Oct 28 16:06:27 GMT 2026

काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको गुजरात राज्यस्थित अहमदाबादका २३ वर्षीय भावर्सिङ र सोही राज्यको अहमदाबादस्थित ओर्किड एप्पलवुड्स टाउनसिपका ३३ वर्षीय वन्दित पटेल रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)