मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संवैधानिक नियुक्ति विवादमा जबराको स्वार्थ : सर्वोच्च

ekantipur.com · Sun Jul 31 00:38:00 GMT 2022

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले केपी शर्मा ओली सरकारद्वारा संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारीविरुद्ध विचाराधीन मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘स्वार्थ जोडिएको’ ठहर गरेको छ । प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश जबरा हाल निलम्बित छन् ।

संवैधानिक इजलासले उक्त मुद्दामा ‘स्वार्थ जोडिएको, पूर्वधारणा बनाएको र खास कुरामा पक्षधरता देखाएको प्रतिबद्ध न्यायाधीश’का रूपमा जबरालाई चित्रण गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)