पर्वतमा सन्तु नेपालीको हत्या गरी गहना लुट्ने मुख्य अभियुक्तसहित दुई जना पक्राउ
barnanmedia.com · Wed Jun 10 12:12:15 GMT 2026

जिल्ला प्रहरी कार्यालय पर्वतले फलेवास नगरपालिका–५ खानिगाउँकी ५२ वर्षीया सन्तु नेपाली (सोमकुमारी नेपाली) को हत्या र डाका चोरीमा संलग्न मुख्य अभियुक्तसहित दुई जनालाई पक्राउ गरेको छ।
जेठ ८ गते आफ्नै कोठामा बीभत्स अवस्थामा मृत फेला परेकी नेपालीको हत्या गरी गहना लुटेको अभियोगमा खानिगाउँकै २८ वर्षीय कुशल पुरी र लुटिएका गहना खरिद गर्ने सुनचाँदी व्यवसायी रमेश कुमार श्रेष्ठलाई प्रहरीले सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)