संसद्पछि पार्टीमा प्रहार : ओलीले दिए झलनाथ-माधवलाई विभाजनको निम्तो !
baahrakhari.com · Fri Mar 12 17:41:00 UTC 2021
काठमाडौं । २०५० साल जेठ ३ गते मदन भण्डारीको दासढुंगा दुर्घटनामा निधन भयो । भलै त्यस दुर्घटनालाई भवितव्य मान्न त्यतिबेलाको एमाले पंक्ति तयार थिएन । आज त त्यो इतिहासको गर्तमा विलय भइसक्यो । कृष्णगोपाल श्रेष्ठ बर्सेनि मदन स्मृति दिवसका दिन श्रेष्ठको गला अवरुद्ध सुनिन्छ । मदनको वियोगको आँसु खसाल्छन् । श्रेष्ठबाहेकलाई मदनको देहावसानले कसैलाई छुँदैन, सायद !
त्यतिबेला मदनको गाडी मात्रै त्रिशूलीको बगरमा क्षत्-विक्षत् फेला परेको थिएन, पार्टीका महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित एकैपटक त्रिशूलीको भँगालोमा विलय भएपछि एमालेको लय विथोलिएको थियो । बिम्बमा मदन चढेको गाडीजस्तै भएको थियो, एमाले ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)