बहुमत सांसदको समर्थनको दावी गर्ने प्रधानमन्त्री ओलीलाई ककस्को थपियो साथ?
hamrakura.com · Tue Mar 02 16:46:00 UTC 2021
केपी शर्मा ओली
काठमाडौं । सत्तारुढ दल विभाजन भएपछि दुवै पक्षले आफ्नो समूहमा बहुमत सांसद रहेको बताउदै आएका छन् । पुस ५ गते यता दुई पक्षले आफ्ना आफ्ना बैठकहरु राख्दै आएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरेपछि नेकपाका सांसदहरु अलमलमा परेका छन् । पुष्पकमल दाहाल र माधव नेपाल समूहमा बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद रहेको दाबी गरेको छ । यसैकारण सांसद कसको पक्षमा कति बनाउने भन्नेबारेमा दुवै समूहले आफ्नो रणनीति तयार गरेपनि दुवै समूहले बहुमत देखाउन सकेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)