मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सीमा क्षेत्रमा किन हुन्छ सशस्त्र प्रहरीमाथि आक्रमण ?

rajdhanidaily.com · Fri Apr 12 23:15:05 UTC 2024

विराटनगर । नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ । मोरङको रतुवामाई नगरपालिका–१ सोनापुरस्थित सीमा नाकामा सीमा सुरक्षा गुल्म बरडंगाबाट खटिएका सहस्त्र प्रहरी हबलदार युवराज तामाङमाथि आक्रमण भएको हो ।

बिहीबार ४ जनाको गस्ती टोलीलाई पोस्टभन्दा ७ सय मिटर पूर्वमा रहेको सहायक सीमा स्तम्भ नं. १५७÷१ नजिक भारतबाट अवैध रूपमा दुईवटा साइकलमा नेपाल ल्याउँदै गरेको धान नियन्त्रणमा लिन खोज्दा तस्कर र प्रहरीबीच भनाभन भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)