मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

डकैती आरोपमा दुई जनालाई पक्राउ, भाग्न खोज्दा प्रहरीले चलायो गोली

deshsanchar.com · Wed Nov 15 01:46:10 GMT 2023

जनकपुरधाम- महोत्तरी प्रहरीले डकैती आरोपमा पक्राउ गरेका दुई जनालाई भाग्न खोज्दा गोली प्रहार गरेको छ ।

गोली लाग्दा दुवै अभियुक्तको अवस्था गम्भीर रहेको महोत्तरी प्रहरीले जनाएको छ । दुवै जनाको बायाँ खुट्टाको तिघ्रामा गोली लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)