खुलेन अभिनेता सारुक ताम्राकार मृत्युको कारण, मोबाइल डीएफएल पठाइयो
onlinekhabar.com · Sat Jul 15 00:37:59 GMT 2023
३० असार, काठमाडौं । रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका अभिनेता सारुक ताम्राकारको मृत्युको कारणबारे कलाकारहरुले प्रश्न उठाएका छन् ।
बिहीबार राति ११ बजे घरको भर्याङमा ताम्राकार झुण्डिएको अवस्थामा फेला परेका थिए । उनको आत्महत्याको कारण नखुलेपछि २०११ की मिस नेपाल मलिना जोशीले ‘के कारण उनले आत्महत्या ?’ गरेका हुन् भन्दै केही प्रश्नहरु उठाएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)