रविले सीआईबी प्रमुख बनाएका ज्ञवाली गृहमन्त्रीको निसानामा, उपत्यका प्रमुख पनि फेरिने
nepalkhabar.com · Wed Jul 17 16:45:15 UTC 2024

बेचन झाको अनुसन्धान नसकी काठमाडौँ प्रमुख नफेरिने
सरकारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखलाई चार महिनामै हटाउने तयारी गरेको छ। निवर्तमान गृहमन्त्री रवि लामिछानेको रोजाइमा सीआईबी प्रमुखको जिम्मा पाएका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई त्यहाँबाट सरुवा गर्ने तयारी भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)