मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सप्तरीमा भेटिएका रोहिंग्यालाई अध्यागमन विभागले लिन मानेन, मानवसेवा आश्रम लगियो

barnanmedia.com · Tue Jul 14 04:11:17 GMT 2026

सप्तरीको कञ्चनरूप नगरपालिकामा पहिचान नखुलेका एक विदेशी नागरिक (रोहिंग्या) रहेको जानकारी हुँदाहुँदै पनि सप्तरी प्रशासनले जनकपुरको मानवसेवा आश्रममा पुर्‍याएको पाइएको छ ।

नेपालमा अनधिकृत रूपमा प्रवेश गर्ने शरणार्थी र उनीहरूको व्यवस्थापनमा देखिएको नीतिगत अन्योलका कारण ती व्यक्तिलाई मानवसेवा आश्रम पुर्‍याइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)