मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यूएनडीपीको कर्मचारी भनी ठगी गर्दै हिँडेको आरोपमा युवक पक्राउ

ekantipur.com · Sun Jan 04 18:22:01 GMT 2026

लमजुङ — संयुक्त राष्ट्रसंघअन्तर्गतको यूएनडीपी (संयुक्त राष्ट्र विकास कार्यक्रम) को कर्मचारी भन्दै विभिन्न निकायबाट रकम असुली ठगी गर्दै हिँडेको आरोपमा लमजुङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको खैरहनी नगरपालिका–१३ घर भई हाल विभिन्न स्थानमा आवतजावत गर्दै आएका २५ वर्षीय सुजन सिलवाल रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)