मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकामा गर्भपतन अधिकार हटाउने तयारी

ekantipur.com · Wed May 04 00:52:57 GMT 2022

वासिङ्टन — अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको अधिकारसम्बन्धी कानुन उल्ट्याउन लागेको समाचार बाहिरिएको छ । पोलिटिकोले एक गोप्य दस्ताबेजलाई उल्लेख गर्दै गर्भपतन अधिकार स्थापित गर्ने ‘रोयविरुद्ध वेड’ मुद्दाको निर्णय उल्ट्याउन लागेको जनाएको हो ।

सन् १९७३ उक्त निर्णयले अमेरिकामा महिलालाई तीन महिनासम्मको गर्भपतन गर्न पाउने अधिकार दिएको थियो । ९८ पानाको उक्त मस्यौदामा गर्भपतनलाई कानुनी मान्यता दिने निर्णय गलत भएको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)