बालकृष्ण खाणलाई दुई वर्ष कैद
barnanmedia.com · Tue Jul 14 14:04:08 GMT 2026

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय भएको छ।
मंगलबार जिल्ला अदालत, काठमाडौँले खाणलाई दुई वर्ष कैद सजाय सुनाएको हो। यससँगै उनलाई २० हजार जरिवाना पनि तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)