पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई तोकियो दुई वर्ष कैद
kendrabindu.com · Tue Jul 14 14:21:35 GMT 2026

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय भएको छ।
मंगलबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले खाणलाई दुई वर्ष कैद सजाय सुनाएको हो। यससँगै उनलाई २० हजार जरिवाना पनि तोकिएको छ। उनलाई ठगीमा एक वर्ष कैद र १० हजार जरिवाना गरिएको छ। त्यस्तै, संगठित अपराधमा एक वर्ष ६ महिना कैद र १५ हजार जरिवाना तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)