मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्कुलको पाठ्यक्रममा नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछानेको जीवनी!

setopati.com · Sun Aug 20 04:23:00 GMT 2023

नाबालिग बलात्कारका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेको जीवनी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले स्थानीय पाठ्यक्रममा समावेश गरेको छ।

गाउँपालिकाले कक्षा–४ का विद्यार्थीलाई अध्यापन गराउन बनाएको स्थानीय पाठ्यक्रमको पहिलो पेजमै लामिछानेको जीवनी समेटिएको छ। उक्त पाठ्यक्रम यसै शैक्षिक वर्षदेखि लागु हुने गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)