मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मन्त्री ज्वालाका ९ महिना : गतिबिनाको पूर्वाधार, गन्तव्यबिनाको यातायात

ekantipur.com · Tue Jan 02 01:18:01 GMT 2024

काठमाडौँ — पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री प्रकाश ज्वालाको नौ महिना पुगेको छ । पूर्वाधार निर्माणमा महत्त्वपूर्ण काम झन्झन् सुस्त हुँदै गएका छन् भने इम्बोस्ड नम्बर र लाइसेन्स वितरणजस्ता सार्वजनिक सेवा प्रवाह ठप्प जस्तै छन् ।

सर्वसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने स्मार्ट लाइसेन्स वितरण ७ महिनादेखि ठप्प छ । प्रक्रिया पूरा गरेर लाइसेन्स माग गर्ने साढे १३ लाख नागरिकको खल्तीमा अहिले पैसा तिरेको भौचर मात्र छ । यातायातमा स्मार्ट अभ्यास गर्ने भनिएकामा कागजको चिर्कटोलाई नै लाइसेन्स मान्ने अनौठो जमाना आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)