सुनचाँदी पसलमा साहु स्वयम्ले चोरी गर्न थालेपछि ...
gorkhapatraonline.com · Wed Jun 10 17:06:23 GMT 2026

बुटवल ५ अमरपथमा जेठ १७ गते राति भएको तिनाउ सुनचादी पसल चोरीको घटनामा सञ्चालक आफैको संलग्नता रहेको खुलासा भएको छ । तिनाउ सुनचाँदी पसलबाट ठूलो परिणाममा सुनचाँदी चोरी भएको भन्दै प्रहरीलाई पसल सञ्चालकले नै खबर गरेका थिए ।
पसलका सञ्चालक दीपक विक र कर्मचारी नवीन विक आफैंले पसल खोली गरगहना र सुनचाँदी चोरी गरेको ‘ड्रामा’ प्रहरीको अनुसन्धानले पर्दाफास गरेको हो। घटनाको खोजी गर्न प्रहरीले विभिन्न स्थानका १५० वटा सीसीटीभी फुटेज अध्ययन गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)