मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई पूर्वमन्त्रीसहित अधिकृतमाथिका ३९ जना सिआइबीको ‘हिट लिस्ट’मा 

nayapatrikadaily.com · Thu Jun 29 00:32:00 GMT 2023

ललितानिवास जग्गा हिनामिना प्रकरण : यी हुन् सिआइबीको ‘हिट लिस्ट’मा परेकाहरू

बहुचर्चित ललितानिवास जग्गा हिनामिना प्रकरणका पक्राउ अभियुक्तविरुद्ध सात दिनको म्याद थप भएलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई घटनाको थप अनुसन्धान गर्ने बाटो खुलेको छ । संलग्न अन्य अभियुक्तलाई पनि पक्राउ गर्ने तयारी छ । जग्गा हिनामिना गर्ने क्रममा सरकारको कार्यकारी तहमा रहेकाहरूलाई सिआइबीले ‘हिट लिस्ट’मा राखेको छ, जसमा ३९ जनाभन्दा धेरै छन् । उनीहरू अधिकांशविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)