राष्ट्रियसभाको बैठक: भिन्न प्रतिवेदन पेस हुने
ratopati.com · Wed Jul 15 04:44:42 GMT 2026

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज १ः१५ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले महान्यायाधिवक्ता कार्यालयको आव २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
आजै प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)