प्रचण्ड–नेपाल खेमाको आक्रामक प्रदर्शन, निशानामा ओली र उनको कदम
deshsanchar.com · Tue Dec 29 15:30:27 UTC 2020
काठमाडौँ– उपत्यकाको तुसारो विस्तारै हट्दै थियो। चिसो सडकमा घाम मुस्किलले देखिन्थ्यो। कोरोनाको त्रासमा मानिस निर्धक्क आउजाउ गर्न नसकेको देखिन्थ्यो। तर मंगलबार बिहान ९ नबज्दै काठमाडौँको बागबजारमा सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल खेमाका युवाहरु प्रदर्शनका लागि तम्मतयार भइसकेका थिए।
त्यहाँबाट करिब तीन सय मिटर टाढा पुग्दा घण्टाघरस्थित त्रिचन्द्र कलेजको माहोल तात्दै थियो। पार्टी विवाद थेग्न नसकेर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेकै दिन राजीनामा दिएका नेता योगेश भट्टराईले उक्त जुलुसको नेतृत्व सम्हाले।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)
सर्वोच्च अदालत
संसद विघटन