मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रुसी सेनामा भर्ना : गिरोहका ११ जना प्रहरी नियन्त्रणमा

gorkhapatraonline.com · Thu Dec 07 06:03:35 GMT 2023

काठमाडौँ, मङ्सिर २१ गते । पर्यटन भिसाको आवरणमा गैरकानुनी बाटोबाटै नेपाली नागरिकलाई द्वन्द्वग्रस्त मुलुक रुसको सेनामा भर्ना गराउने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पूर्वसुरक्षाकर्मी र बहालवाला सुरक्षाकर्मीलाई आर्थिक प्रलोभन देखाएर रुसी सेनामा भर्ती गराउने गरेको विशेष सूचनाका आधारमा प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले गिरोहका नाइके हरिबहादुर विश्वकर्मा (हरि विक) सहित ११ जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)