हिमाली जिल्लाका यी मतदान केन्द्र : जहाँ १०० जना पनि मतदाता छैनन्
abhiyandaily.com
मनाङ । हिमाली जिल्ला मनाङमा मुलुककै कम मतदाता छन् । यीमध्ये पनि मनाङका चार मतदान केन्द्रमा १०० भन्दा कम मतदाता रहेका छन् ।
नार्पाभूमि गाउँपालिकाका तीन मतदान केन्द्र र चामे गाउँपालिकाको एउटा मतदान केन्द्रमा १०० भन्दा कम मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मनाङका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए । मतदान केन्द्र गाभ्दा मतदातालाई मतदान केन्द्रसम्म पुग्न समस्या हुने भएकाले मतदाता कम भए पनि कायमै राखिएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)