ओलीले अदालतमा हालेको मुद्दाकै कारण एमाले एकता टर्दै
hamrakura.com · Mon Jun 21 00:00:00 GMT 2021
काठमाडौं । तीन वर्ष अघि दुई तिहाइ नजिक बहुमतको सरकार सञ्चालन गरेका प्रधानमन्त्री केपी शर्मा ओली दिनप्रतिदिन शक्तिहीन बन्दै गएका छन् ।
शक्तिहीन बन्दै गएका ओलीमाथि आफ्नै समूहलाई पार्टी बाहिर राखेर पार्टी विभाजन गर्न लागेको आरोप लागिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताहरुले ओलीसँग पाँच घण्टा वालुवाटामा विताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)