मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्चमा १४६ सांसदको रिट : ‘बहुसंख्यक सांसद यहाँ छौं, विघटन कपटपूर्ण हो’

ekantipur.com · Tue May 25 00:33:25 GMT 2021

काठमाडौँ — प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको सिफारिस र त्यसलाई कार्यान्वयनगर्ने राष्ट्रपतिको निर्णय गैरसंवैधानिक भएको दाबी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित १४६ जनाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।

उनीहरूको सहित सोमबारसम्म प्रतिनिधिसभा विघटनसँग सम्बन्धित २८ वटा निवेदन सर्वोच्चमा दर्ता भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)