मानवअधिकार आयुक्तहरूको नियुक्तिमाथि गाङ्ह्रीले उठायो प्रश्न, नेपालको ‘ए ग्रेड’ गुम्ने जोखिम
himalkhabar.com · Mon Mar 29 01:06:00 GMT 2021
राष्ट्रिय मानवअधिकार संस्थाहरूको विश्वव्यापी सञ्जाल (गाङ्ह्री) ले नेपालको राष्ट्रिय मानवअधिकार आयोगमा भएको नियुक्तिमाथि प्रश्न उठाउँदै पत्र पठाएको छ।
गाङ्ह्रीले १० चैतमा राष्ट्रिय मानवअधिकार आयोगलाई पत्र लेखेर ‘विवादास्पद’ नियुक्तिबारे सोधेको छ। आयोगमा ‘पेरिस सिद्धान्त’ विपरित नियुक्ति भएको भन्दै प्रश्न सोधिएको आयोग स्रोतले हिमालखबरलाई बताएको छ। गाङ्ह्रीले १५ दिनभित्र जबाफ माग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)