प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोली राख्ने दुईजना समातिए
baahrakhari.com · Sat Oct 25 16:43:53 GMT 2025

काठमाडौं । गएको भदौ २४ गतेको ‘जेनजी’ युवाको प्रदर्शनका क्रममा प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको पेस्तोलको गोली लुकाइछिपाइ राखेको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ ।
बर्दियाको बढैया गाउँपालिका–३ का १७ वर्षीय अनिश गिरी र झापाको झिलझिलेका १६ वर्षीय सोनम थापामगर पक्राउ परेका काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं एआईजी दानबहादुर कार्कीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)