नक्कली शरणार्थीबारे अनुसन्धान अघि बढाउने एआईजीको देउवाको दबाबमा सरुवा
shilapatra.com · Sat Aug 19 15:59:00 GMT 2023
साढे चार महिनामै सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गर्नुको पछाडि सत्तारुढ नेपाली कांग्रेसको दबाबले काम गरेको पाइएको छ ।
खासगरी, नक्कली भुटानी शरणार्थी प्रकरणको रोकिएको अनुसन्धान अघि बढाउने उपत्यका प्रहरी प्रमुख श्यामलाल ज्ञवालीलाई हटाउने उद्देश्यसहित असमयमै एआईजीहरुको सरुवा गरिएको प्रहरीस्रोतले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
भुटानी शरणार्थी प्रकरण