मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फाइनलमा पराजित भएपछि प्रशिक्षक थापाको राजीनामा, तीन खेलाडीको सन्यास

kalakarmi.com · Tue Sep 20 00:13:55 GMT 2022

काठमाडौं– त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार साँझ सम्पन्न छैटौं संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपाल उपविजेता बनेपछि मुख्य प्रशिक्षक कुमार थापाले राजीनामा दिएका छन् ।

फाइनल खेलमा नेपाल बङ्गलादेशसँग ३–१ गोलअन्तरले पराजित भएपछि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक थापाले आफ्नो पद छाड्ने घोषणा गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)