कनौडियाले नाममा लुम्बिनीमा भोट हाल्न हुने, हामीले दाङमा हाल्न नहुने हुन्छ र ? : डिल्ली चौधरी
reportersnepal.com · Wed Oct 07 17:11:49 UTC 2020
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सांसद डिल्ली चौधरीले आफूलाई पार्टी केन्द्रीय कार्यालयले पनि ह्विप नलगाउन भनेको स्पष्ट पार्दै प्रदेशको राजधानी तोकिने विषयमा भएको मतदानमा ह्विप नलगाईएको बताए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, पार्टीको दुईओटा आचारसंहिता हुनसक्छ । दाङ राजधानीमा भोट नहाल्ने, नाममा मात्रै हाल्ने भन्ने एउटा मापदण्ड, दुईओटा कुरा हुन सक्दैन । फेरि ह्विप लगाउने अधिकार दलको नेतालाई होइन, प्रमुख ह्विप, प्रमुख सचेतकलाई हुन्छ । प्रमुख सचेतकले लगाएका छैनन् । हामीले निर्णय गरेका छौँ, दाङ, बर्दिया र बाँकेका सांसदहरूलाई हामीले राजनीतिक निकास दिने भनेर एउटा निर्णय गर्ने, आफ्नो खल्तीबाट ह्विप लगायो भनेर कहाँ भन्न पाईन्छ ? प्रस्तुत छ सांसद चौधरीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :
अहिलेको अवस्थामा तपाईँले पार्टीको ह्विपलाई किन उलंघन गनुभयो ?
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)